प्राविधिकलाई स्वस्तिमाले घरमै पैसा र रासन पुर्याउने

कोरोनाको महामारीका कारण समस्यामा परेका प्राविधिकहरु लाई नायीका स्वस्तिमा खड्काले घरमै पैसा र रासन पुर्याउने भएकी छिन। यस अघि पनि चलचित्र ”लप्पन छप्पन २” का निर्माण टिमले प्राविधिक संघका अध्यक्ष पुष्कल लामा मार्फत सहयोग गरेका थिए।

स्वस्तिमाले बुधवार फेसबुकमा आफूले चलाएको अभियानमा जोडिएर सहयोग गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद दिएकि छिन।

Facebook Comments

यो पनि हेर्नुहोस