सुरजको ”हात थामन” गितको अडियो सार्वजनिक

गायक ”सुरज तामाङ्ग”को ”हात थामन” बोलको गितको लिरिकल अडियो सार्वजनिक भएको छ । उक्त गितमा शब्द,संगीत र स्वर गायक सुरज तामाङ्गले गरेका हुन।

यस अघि गायक सुरज तामाङ्गले पहिलो नजर,प्रेम दिवस,मिलनको पर्खाई,यो पल्टन,भिजा पासपोर्ट,टुहुरो लगाएतका थुप्रै गीतमा संगीत दिई सकेका छन्।

Facebook Comments

यो पनि हेर्नुहोस