‘बाबरी’को छायांकनमा व्यस्त अदिति

चलचित्र ‘बाबरी’को छायांकन सुरु भइसकेको छ र यस चलचित्रका मुख्य कलाकार अदिति र धिरज अहिले शुटमा व्यस्त छन् ।

 

 

यहि चलचित्र सेटबाट अदितिका केहि तस्बिरहरु सार्वजनिक भएको छ जसमा अदिति आफ्नै नामसहितको ड्रेसमा सुन्दर देखिएकी छिन् ।

 

सुरेन्द्र पौडेलद्वारा निर्देशित यस चलचित्रको छायांकन हाल पूर्वको लेतांगमा भइरहेको छ र केहि समयपछी निर्माण टिम भारतको सिक्किम प्रस्थान गर्नेछ ।

Facebook Comments