वरिष्ठ हास्यकलाकार मदनकृष्णको परिवारका सबै सदस्यलाई कोरोना पोजेटिभ

कोरोनाको महामारी बढिरहेकोअवस्थामा वरिष्ठ हास्यकलाकार मदनकृष्ठ श्रेष्ठको परिवारका पाँच जनालाई एकैपटक कोरोनाल संक्रमण भएको छ ।

 

 

कोरोनाको कुनैपनि लक्षण नदेखिए पनि स्वास्थ्य प्रति सचेत रहन परिक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको कुरा पारिवारिक श्रोतले बताएका छन् । कोरोना सङ्क्रमित भएतापनि स्वास्थ्य अवस्था सामान्य रहेकाले अहिले सबै घरमै आइसोलेसनमा बसेका छन् ।

चलचित्र हल त फेरी बन्द भयो नै र यसरी कोरोना संक्रमण दिनप्रतिदिन बड्दै गइरहेको कारण फेरी लक्डाउन हुन सक्ने सम्भावना देखिन्छ ।

Facebook Comments

यो पनि हेर्नुहोस