प्रियंका भईन प्रेगनेण्ट

 

नायिका प्रियंका कार्की गर्भवती भएकी छिन। प्रियंकाले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत श्रीमान आयुष्मान देशराज जोशी संगको तस्बिर शेयर गर्दै आफु गर्भवती भएको जानकारी दिएकी छिन। प्रियंकाले लेखेकी छिन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’ विवाह गरेको २ बर्ष पुग्न लाग्दा प्रियंका आमा बन्न लागेकी हुन् ।

 

 

आयुष्मान र प्रियंका दुबैलाई चलचित्र खबरको तर्फ़बाट धेरै धेरै बधाई तथा शुभकामना !

Facebook Comments

यो पनि हेर्नुहोस