बलिउडका सुल्तान सलमान खानले लगाए कोरोनाको खोप

चलचित्र खबर, काठमाडौँ – भारतीय संचार नवभारत टाइम्स का अनुसार बलिउड अभिनेता सलमान खानले आफ्नो सामाजिक सन्जाल ट्विटर मार्फत आफुले कोरोना संक्रमणविरुद्धको खोप लगाएको कुरा व्यक्त गरेका छन् |

Bollywood's Salman Khan: “Plant-Based Meat Is the Best Protein"

उक्त कुरालाई लिएर आम् दर्शकले सामाजिक सञ्जालमा सलमानको प्रशंसा गरेका छन् भने धेरैले उनलाई ‘बूढो’को संज्ञा दिएर मजाक समेत उडाएका छन् |

Facebook Comments

यो पनि हेर्नुहोस