जवानीलाई सलाम गर्दै महानायक (फोटो फिचर)

महानायक राजेश हमालले सामाजिक सञ्जालमा ‘जवानीलाई मेरो सलाम’ भनि फोटो शेयर गरेका छन् ।

करिब चार वर्षपछि चलचित्र ‘सत्यम्’मार्फत् हमालले चलचित्र क्षेत्रमा कमब्याक गर्दै छन् । चलचित्रको निर्माण तयारी भइरहेको छ ।

Photo Source : Rajesh Hamal’s Facebook

Facebook Comments