५ फोटोमा मोडल सृष्टि र दिक्पाल

नेपाली सुगम सङ्गीत क्षेत्रमा विश्व नेपाली चितपरिचित नाम हो । ‘टेस्ट गरम्’ गीतको सफलतापछि विश्वले ‘तिमी माछी फेवातालको’ बोलको गीत लिएर आउँदैछन् ।

 

संचारकर्मी अमृत सुनुवारले निर्देशन गरेको गीतका शब्द डा. अनिल बरालले रचना गरेका हुन् । आनन्द राईको सङ्गीत, आवेश बज्राचार्यको छायांकन, नन्दा अधिकारीको कला रहेको उक्त गीतको भिडियोमा दिक्पाल कार्की र सृष्टि खड्काको अभिनय रहेको छ भने सन्दीप भुजेलको करियोग्राफी ।

 

यसै मौकामा खिचिएका कलाकार सृष्टि खड्का र दिक्पाल कार्कीको ५ फोटालाई हामीले फोटो फिचरका रुपमा समावेश गरेका छौँ ।

 

तश्वीर : सामाजिक सञ्जाल

 

 

 

 

Facebook Comments